You are viewing the translated version of एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा.

Schedule 13
एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा

अनुसूची–१३
(नियम १८ को उपनियम (२) सँग सम्बन्धित)
एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदनको ढाँचा

श्री निर्वाचन आयोग,
कान्तिपथ, काठमाडौं ।

विषय ः एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने गरी निर्वाचन प्रयोजनको लागि दल दर्ता गरी दिने सम्बन्धमा ।

आगामी ………………..निर्वाचनको प्रयोजनको लागि राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुनको निमित्त नेपालको संविधानको धारा २७१ बमोजिम आयोगबाट मान्यता प्राप्त गर्न दल दर्ता गराउने प्रयोजनको लागि मिति ………………. प्रकाशित सूचना अनुसार हामी देहायका राजनीतिक दलहरुले देहाय बमोजिमको विवरण खुलाई यो निवेदन पेश गरको छौं ।
१. राजनीतिक दल सम्बन्धी विवरण ः

५. एकल चुनाव चिन्ह लिई भाग लिन चाहेको निर्वाचनको नाम ः–
६. प्रदेश सभाको निर्वाचनको हकमा कुन कुन प्रदेशमा भाग लिने हो खुलाउने ः–
७. निवेदन दिने दल मध्ये कुनै दलले यस भन्दा अघिको निर्वाचनमा पाएको चुनाव चिन्ह लिन चाहेमा सो चुनाव चिन्ह उल्लेख गर्ने ः–
………………………………………………………………………………………………………द्धद्ध
८. यस भन्दा अघिका निर्वाचनमा चुनाव चिन्ह प्राप्त नगरेका दलले वा चुनाव चिन्ह प्राप्त गरेको भए तापनि अन्य चुनाव चिन्ह लिन चाहने दलले आपूmले लिन चाहेका चुनाव चिन्ह प्राथमिकता क्रम अनुसार उल्लेख गर्ने ः

(क) ………………………………………
(ख) ………………………………………
(ग) ………………………………………

९. निम्नलिखित विवरण तथा कागजात संलग्न छन् ः

(क) सम्बन्धित दलको विधान, नियमावली तथा घोषणापत्र,
(ख) एकल चुनाव चिन्ह लिर्ई निर्वाचनमा सहभागी हुने गरी निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न सम्बन्धित दलको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
(ग) नयाँ निर्वाचन चिन्ह लिन चाहेको भए आपूmले लिन चाहेको निर्वाचन चिन्हको कम्तीमा तीनवटा बेग्ला–बेग्लै नमूना र सोको विद्युतीय प्रति,
(घ) आ.व ……………को वार्षिक लेखा परीक्षण प्रतिवेदन,
(ङ) अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकारपत्र । माथि लेखिएको व्यहोरा ठीक साँचो हो फरक ठहरे कानून बमोजिम सहँुला, बुझाउँला ।

राजनीतिक दलको तर्फबाट अधिकार प्राप्त व्यक्तिको,–
(क) …………………………… दलको तर्फबाट प्रमुख पदाधिकारी÷अधिकार प्राप्त व्यक्ति,–

नाम, थर ः …………………..

पद ः राजनीतिक दलको छाप

दस्तखत ः मिति ः

(ख) …………………………… दलको तर्फबाट प्रमुख पदाधिकारी÷अधिकार प्राप्त व्यक्ति,–
नाम, थर ः …………………..
पद ः राजनीतिक दलको छाप
दस्तखत ः मिति ः
(ग) …………………………… दलको तर्फबाट प्रमुख पदाधिकारी÷अधिकार प्राप्त व्यक्ति,–
नाम, थर ः …………………..
पद ः राजनीतिक दलको छाप
दस्तखत ः मिति ः